Logo

एफपीओको मूल्य निर्धारणका आधार तय गर्न कमिटि गठन, १ महिनाभित्र रिपोर्ट बुझाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले फरदर पब्लिक अफरिङ (एफपीओ)को मूल्य निर्धारणको आधार तय गर्न कमिटि गठन गरेको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आईक्यान) बाट बोर्डमा प्रतिनिधित्व गर्ने महेश खनालको नेतृत्वमा कमिटि गठन गरेको हो । बोर्डमा सूचिकृत संस्थाले आफूखुशी एफपीओको मूल्य निर्धारण गर्न थालेपछि त्यसमा एकरुपकता ल्याउन कमिटि गठन गरिएको हो । खनालको संयोजकत्वमा…