काठमाडौं । चोभारमा हुप्पिल्याण्ड एम्युज्मेन्ट पार्क संचालनमा आउने भएको छ । २५ करोड रुपैयाँको लगानीमा बनेको उक्त पार्क बुधबारबाट संचालनमा आउने छ । ३ वर्षदेखि ७० वर्ष उमेर समुहका व्यक्तिलाई लक्षित गरी बनाइएको सो पार्कमा आ–आफ्नो इच्छा अनुसारका खेल खेल्न सकिने एम्युज्मेन्ट पार्क निर्माता कम्पनी अल्टिच्यूट इनोभेशन प्रालिका अध्यक्ष जगत बस्नेत बताउँछन् । ‘यहाँ सवै उमेर…