Logo

औद्योगिक ऐनले लगानीकर्ताको मनोबल बृद्धि, तत्काल कार्यन्वयन गर्न सिएनआईको सुझाव

काठमाडौं । हालै पारित भएको नयाँ औद्योगिक ऐनले नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । ऐनले लगानीकर्ताको मनोवल बृद्धि गरेको भन्दै परिसंघले स्वागत गरेको हो । ऐनले उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र आवश्यकताअनुसार वहिर्गमनलाई सहज र सरलिकरणका कानुनी आधार तय गर्ने सिएनआइले जानकारी दिएको छ । साथै यस ऐनले निजीक्षेत्रमा नयाँ सञ्चार र उत्साह…