काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले ४ कित्ता शेयर बराबर नयाँ १ दशमलव ०३७ कित्ता (४ः१.०३७०) को अनुपातमा हकप्रद शेयर जारी गर्र्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित मूल्य रहका ५ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेकोे हो । हकप्रद शेयर निष्काशन माघ १० गते देखि फागुन १२ गते सम्म…