Logo

सामान्य घट्यो सुन, प्रतितोला ५८ हजार २ सय,चाँदीमा पनि कमी

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ सामान्य ओरालो लागेको छ । सुन प्रतितोला २ सय रुपैयाँ घट्दै ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँ घटेको छ। आइतबार ८ सय ९० रुपैँयामा कारोबार भएको चाँदी आज घटेर ८ सय…