Logo

६ अंकले उकालो लाग्यो नेप्से,१९ लाख ४३ हजार कित्ता सेयरबाट ९५ करोडको कारोवार

काठमाडौं । बिहीवार नेप्से परिसुचक ६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ८७ दशमलव १२ अंकमा पुगेर बन्द भएको हो । कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । बिहीवार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४६ दशमलव ९८ अंकले बढेको छ । त्यस्तै वीमा…