Logo

फोहोरबाट ग्यास उत्पादन साउनमै थालिने, मेसिन यसै साता आइपुग्दै

काठमाडौं । फोहोरबाट ग्यास उत्पादन गर्ने प्रविधि १ हप्ताभित्र भित्र्याइने भएको छ । मेसिन भन्सारमा आइपुगी सकेको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । ‘मेसिन आइपुगेको केही दिनमै ग्यास जडान गरेर साउनको अन्त्यसम्ममा सञ्चालन गरिसक्छौं ’ उनले भने । मुलुकलाई आगामी २ बर्षभित्र लोडसेडिङमुक्त बनाउने योजना अनुरुप काठमाडौं महानगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको…