Logo

सवै समुह उकालो लाग्दा ३८ अंकले बढ्यो नेप्से, १ अर्व ४२ करोड पुग्यो कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक ३७ दशमलव ८५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ६२ दशमलव २३ अंकमा पुगेर बन्द भएको छ । मंगलवार बीमा समुहको परिसुचक १ सय ८ दशमलव ४ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक ७६ दशमलव ३४ र सेयर बजारमा सवैभन्दा बढी…