काठमाडौं । उद्योग मन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ । नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्न लागेको मन्त्री जोशीले जानकारी दिए । यसैगरी तराईमा नेपाली वैज्ञानिकहरुले आविष्कार गरेको धान काट्ने मेशिनको परिक्षण गरी त्यसको…