Logo

बजेटले ओरालो लागेको बजारमा साढे १३ अंकको बृद्धि, ६७ करोड ९३ लाखको कारोबार

काठमाडौं । बजेट पछि ओरालो लागेको सेयर बजार बुधबार पुन उकालो लागेको छ । बुधबार नेप्से परिसुचक १३ दशमलव ६८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ८ दशमलव ११ अंकमा पुगेर बन्द भएको हो । बुधबार कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।…