Logo

घरेलु महासंघद्धारा बजेटलाई स्वागत, ‘कार्यन्वयन चुनौतीपूर्ण’

काठमाडौं । नेपाल घरेलु  तथा साना उद्योग महासंघले आर्थिक वर्ष २०७४/७५ का लागि आएको बजेटको स्वागत गरेको छ । अत्यन्तै तरल राजनीतिक अवस्थाकाबीच संविधानले व्यवस्था गरे बमोजिम तोकिएकै समयमा आएको भन्दै  बजेटका बारेमा वुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत महासंघले स्वागत गरेको हो । समग्रमा बजेट सकारात्मक नै देखिएको महासंघका अध्यक्ष श्याम गिरीले बताए । निर्वाचन आचारसंहिताको कारणले…