Logo

साढे १० अंकले ओरालो लाग्यो नेप्से, ५५ करोड ६७ लाखको कारोबार

काठमाडौं । आइतबार नेप्से परिसुचक १० दशमलब ५० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ९३ दशमलब ८१ अंकमा झरेर बन्द भएको हो । आइतबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ९५ अंकले घटेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक ३० दशमलब ६९, होटल १५ दशमलब ५५, उत्पादन १३ दशमलब १ र…