Logo

दवङ द टूर, जेठ १२ मा सलमान खान नेपाल आउँदै

काठमाडौं । कालो हरिण काण्डमा मुछिएको १ महिनापछि बलीउड स्टार सलमान खान नेपाल भ्रमणमा आउने भएका छन । दवङ द टूरको लागि गत फागुन २६ गते हुने भनीएको सो टुर विप्लव समुहको धम्कीको कारण देखाउदै स्थगित गरिएको थियो । तर, आयोजक ओडिसि इन्टरटेनमेन्टले सो कार्यक्रम आगामि जेठ १२ गते हुने जानकारी दिएको छ । ओडिसि…