काठमाडौं । दिगो सार्वजनिक यातायात प्रालिले काठमाडौंमा ठूला बस संचालनमा ल्याउने भएको छ । सरकारले यातायात क्षत्रेको सिण्डिकेट तोड्दै सबै क्षेत्रमा रुट परमिट खुला गरेसँगै यातायात व्यवसायीहरुले नयाँ बस थप लागेका हुन् । दिगो सार्वजनिक यातायातले नयाँ बसपार्कदेखि सिनामंगलसम्म १७ वटा ठूला बस संचालन गर्न लागेका हुन् । कम्पनीले सिनामंगल सफा परिवहन समिति र सामाखुशी…