काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई धरहरा निर्माण सम्बन्धमा आधिकारिक प्रस्ताव पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी प्राधिकरणसमक्ष पेश गर्न भनेको हो । प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनर्निर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो । सो पत्रको…