काठमाडौं । सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक ५० अर्बको कारोबार हुने र आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइएको छ । महासंघका अध्यक्ष मोहनकुमार सुुनारले महँगो भन्सारका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको जानकारी दिए…