युरोपेली मुलुक स्कटल्याण्डले सन् २०३२ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमा पूर्ण प्रतिबनध लगाउने घोषणा गरेको छ । विद्यूतीय सवारीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित स्कटीस सरकारकाले नयाँ घोषणा गरेको हो । स्कटल्याण्डका ‘फस्र्ट मिनिष्टर’ निकोला स्टर्जेनका अनुसार यसका लागि इलेक्ट्रीक चार्जिङ पोइण्ट विस्तार अबको प्राथमकितामा रहनेछ । स्कटल्याण्डले यसका लागि एनाइन योजना अन्तर्गत विद्युतीय सवारीका लागि…