Logo

१३ औं नाडा अटो शो भदौ २६ देखि, दुई पाङ्ग्रेको १९ र चार पाङ्ग्रोको २० ओटा ब्राण्ड सहभागी

काठमाडौं । यही भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘१३ औं नाडा अटो सो’ हुने भएको छ । नाडा अटो मोबाईल्स एशोसिएशन अफ नेपालले सदाझै यस पटकपनि नाडा अटो शो गर्न लागेको हो । यस क्षेत्रमा भएको आधुनिक एवं प्राविधिक विकासको प्रचार प्रसार गर्ने उद्देश्यले नाडा अटो सो गर्न लागिएको नाडाका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी…