काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा बागलुङको बुर्तिबाङमा उक्त कार्यक्रमको आयोजना गरेको होे । शनिबार सम्पन्न उक्त कार्यक्रममा १ सय जना भन्दा बढीको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा सहभागीहरुलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरिएको…