काठमाडौं । आर्थिक तथा प्राविधिक सहयोगकका लागि बङगालको खाडीको प्रयास बिमस्टेकको चौथो सम्मेलन सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार र शुक्रबार गरी २ दिन चलेको सो सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न गरेको हो । विशेषगरी विद्युत प्रशारण लाईनको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) मा संयुक्त रुपमा हस्ताक्षर सहित उक्त सम्मेलन सम्पन्न भएको…