काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल आज देखि २२ घण्टा संचालनमा आएको छ ।आन्तरिक टर्मिनल २२ घण्टा संचालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २ घण्टा मात्र बन्द हुने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले आन्तरिक टर्मिनल उदघाटन गर्दै बिहान ५ बजे देखी खुलेको जानकारी दिएका हुन् । यस अघि बिहान ६ बजे…