Logo

कोटेश्वर–कलंकी सडकखण्ड विस्तारमा चिनियाँ पक्षको काम अन्तिम चरणमा, अन्यौलमा नेपाल सरकार

काठमाडौं । कोटेश्वर कलंकी सडक खण्ड अन्तरगत बनाउन लागिएका ७ ओटा आकाशे पुलको निर्माणमा नेपाल सरकारले आलटाल गरिरहेको छ । उक्त खण्ड विस्तारको जिम्मा लिएको चिनियाँ पक्षले निर्माणकार्य अन्तिम चरणमा पुर्याएपनि आकासेपुल निर्माणको जिम्मा लिएको नेपाल सरकारको काम भने अझै अघि बढ्न सकेको छैन । चिनियाँ पक्षको भागमा परेको ३ ओटा मोटरेबल पुल तथा ३…