काठमाडौं । ज्योति विकास बैंकले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा शाखा विस्तार गरेको छ । जनकपुर शाखाको जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले उदघाटन गरेका हुन । त्यस्तै सिरहा शाखाको भने गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले…