Logo

एनआईसी एशिया र गुराँस लाईफबीच सम्झौता, बैंकका शाखामार्फत बीमा पोलिसी बिक्री

काठमाडौं । एनआईसी एशिया बैंक र गुराँस लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । उक्त सम्झौता अनुसार एनआईसीका ग्राहकहरुले देशभर फैलिएका २ सय ४१ शाखाहरुबाट गुराँस लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन । उक्त सम्झौतापत्रमा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स…