काठमाडौं । प्रभु बैंकले प्रदेश नं. ४ मा २ वटा शाखा विस्तार गरेको छ । बैंकले प्रदेश ४ को मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ शाखा बुधबार देखी संचालनमा ल्याएको छ । २ शाखा विस्तार सँगै मुस्ताङको सबै गाउँपालिकामा बैंकको पहुँच पुगेको बैंकले जानकारी दिएको छ । बुधबार देखी सञ्चालनमा आएका सो शाखा मार्फत त्यहाँका स्थानीय…