काठमाडौं । रक्सौंल–काठमाडौं रेलमार्गको शुक्रबार सम्झौता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको समाप्ती सँगै सो सम्झौता भएको हो । सम्झौता सँगै रक्सौंल–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । करिब १ सय ३० किलोमिटर लामो रेलमार्गको लागि पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिविलिटी स्टडी) का लागि आज…