Logo

चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्याधिक, ६९ प्रतिशत जनता अनलाईनमा निर्भर

काठमाडौं । अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या अत्याधिक बढको छ । सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख जनाले अनलाईनबाट म्युजिक सुन्ने गरेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइन मा निर्भर हुन थालेका तथ्याङ्कले बताएको छ । तथ्याङ्क…