Logo

निगमका महाप्रबन्धक कंसाकार भन्छन्, ‘राजीनामा दिन्न निगममै बसेर सल्लाहकारको भुमिका निर्वाह गर्छु’

काठमाडौं । सरकारले आफ्नो कार्यकारी भुमिका समाप्त पार्दे नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त गरेपनि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने राजीनामा नदिने बताएका छन् । ‘सरकारले आईतबार राती कार्यकारी अध्यक्ष नियुक्त गरेसँगै निगमका मेरो कार्यकारी अधिकार सकियो,’ बिजखबरसँग उनले भने, ‘अब म निगममै रहेर सल्लाहकारको भुमिकामा काम गर्नेछु ।’ सरकारले आफ्नो अधिकार कटौती गर्दै कार्यकारी…