Logo

सरकारले जनता भोकै बसुन तर राज्यलाई कर तिर्नुपर्छ भन्ने नीति लिएको छ

देश संघीय संरचनामा गएर संघीय कर प्रणाली कार्यान्वयनमा आएरसँगै उद्योगी व्यवसायीहरु त्यसको विरोधमा उत्रिएका छन् । सरकारले उद्योग कलकारखानादेखि सर्वसाधारण किसानलाई समेत उच्च कर लगाएर जनतालाई बढी आर्थिक भार पारेको निष्कर्ष व्यवसायीहरुको रहेको छ । यस्तै पछिल्लो समय सरकारले अनुगनको नाममा उद्योगी व्यवसायीलाई दुःख दिएको भन्दै व्यवसायीहरुले सार्वजनिक रुपमै विरोध गर्न थालेका छन् भने सम्बद्ध…