Logo

सिटिजन्स बैंकको शाखा थानकोटमा, लघुकर्जा देखि रिलेट बैंकिङ सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको थानकोटमा शाखा विस्तार गरेको छ । बैंकले संचालनमा ल्याएको ८० औं शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्घाटन गरेका हुन् । उक्त शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य रहेको छ…