काठमाडौं । बुधबार भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ । मन्त्री अधिकारी लगायत ७ जनाको एयर डाइनेष्टिको हेलिकप्टर ताप्लेजुङको चुहानडाँडामा दुर्घटना हुँदा मृत्यु भएको थियो । करिब १ बजे पोखरा पुर्याएका मन्त्री अधिकारीको शवलाई अन्तिम श्रद्धान्जली पछि आजै…