काठमाडौं । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले छात्राहरूका लागि सत प्रतिशत छात्रवृत्तिको घोषणा गरेको छ । नेपालको पर्यटन उद्योगको विस्तार गर्ने उद्देश्यले विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै आइरहेको उक्त कलेजले नेपालको पर्यटन उद्योगमा देखिएका महिलाहरूको कमजोर सहभागितालाई बढाउन सो घोषणा गरेको हो । ‘नेपालको पर्यटन उद्योगको विस्तार…