काठमाडौं । सरकारले २१ वटा जलविद्युत आयोजनलाई बास्केटमा राखेर निर्माणकार्य अघि बढाउने भएको छ । यस अघि १९ वटा आयोजना निर्माण गर्ने घोषणा गरेकोमा २ वटा आयोजना थप गर्दै २१ पुर्याउन लागिएको उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले जानकारी दिए । सरकारले ठूला आयोजना र तत्काल जनताले प्रतिफल नपाउने आयोजनालाई सुचीबाट हटाउने भएको छ…