Logo

प्रभु बैंकको सैनिक कल्याणकारी कोष कर्जा कार्यान्वयनमा, कर्जाको चेक हस्तान्तरण

काठमाडौं । सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा कार्यान्वयनमा आएको छ । आईतबार प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्धारा स्वीकृत प्राविधिक शिक्षण सहुलियत कर्जाको चेक हस्तान्तरण गरी कर्जा कार्यान्वयनको शुभारम्भ गरेका हुन । नेपाल सैनिकद्धारा…