Logo

महालक्ष्मी विकास बैंक र ग्रान्डी अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्रान्डी इन्टरनेशनल अस्पतालसँग सम्झौता गरेको छ । बैंकले गएको विहीबार आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देष्यले उक्त अस्पतालसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट प्राप्त गर्न सक्नेछन ।…