Logo

९ महिनामा भित्रिए पौने ८ लाख पर्यटक, २०२० मा पुग्ला त २० लाख ?

काठमाडौं । नेपाल भित्रिने पर्यटकको संख्या गत वर्ष भन्दा साढे १ लाखले मात्रै वृद्धि भएको छ । सरकारले २०२० मा २० लाख पर्यटक पुर्याउने उद्देश्यले भिजन २०२० को नारालाई अगाडी सारेको भए पनि २०१८ को ९ महिना सम्ममा जम्मा पौने ८ लाख पर्यटक मात्रै नेपाल भित्रिएका हुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक…