काठमाडौं । गत बर्षभन्दा बेरुजु रकम ३७ प्रतिशतले वृद्धि भएको छ । विभिन्न स्थानीय तह, जिल्ला समन्वय समिति लगायतका तहहरुबाट सरकारले उठाउनुपर्ने रकम अघिल्लो बर्षको तुलनामा ३६ दशमलव ७१ प्रतिशत वृद्धि भएको हो । यो बर्ष विभिन्न सरकारी कार्यालयहरु तथा अन्य निकायहरुले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ पुगेको महालेखापरिक्षक…