काठमाडौं । चाईना इन्टरनेशनल इम्पोर्ट एक्स्पोमा नेपालले सहभागिता जनाउने भएको छ । यहि कात्र्तिक १९ गतेदेखि २४ गतेसम्म चीनको सांघाईमा हुने एक्स्पोमा नेपालले विभिन्न उद्योगहरुबाट उत्पादन भएका बस्तु तथा सामानहरु प्रदर्शनीमा राख्ने भएको हो । चिनमा प्रथपपटक आयोजना हुन लागेको उक्त मेलामा विश्वका १ सय ३० देशको सहभागिता र ८० देशको कन्ट्री प्याभिलियन रहने भएको…