Logo

स्याङ्जामा एनआईसी एशिया बैंकको नयाँ शाखा

स्याङ्जामा एनआईसी एशिया बैंकको नयाँ शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा कार्यालय स्याङ्जाको आँधिखोलामा संचालमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै स्याङजा जिल्ला, अाँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

स्याङजा जिल्ला आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले उक्त शाखाको उद्घाटन गरेका हुन ।

बैंकले हाल २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL