Logo

रावा बैंकको शाखा नेचाबिहीबारेमा, शाखा संख्या २०९ पुग्यो

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गांउपालिकामा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ । बैंकले गांउपालिकाको नेचाबिहीबारेमा संचालनमा ल्याएको उक्त शाखाको बुधबार एक कार्यक्रमबीच औपाचारिक उदघाटन गरेको बैंकले जानकारी दिएको छ । उक्त शाखा सँगै बैंकको शाखा संख्या २ सय ९ पुगेको छ । बैंकले २ सय ९ शाखासँगै १ सय ६५ एटिएम र ९३ वटा…