Logo

हानको अध्यक्षमा राणा र वरिष्ठ उपाध्यक्षमा शाह सर्वसम्मत, को को परे कार्यसमितिमा

हानको अध्यक्षमा राणा र वरिष्ठ उपाध्यक्षमा शाह सर्वसम्मत, को को परे कार्यसमितिमा



काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) को नयाँ अध्यक्षमा सिर्जना राणा सर्वसम्मत चुनिएकी छिन ।

हानको नयाँ कार्यसमितिको अध्यक्षमा राणा आएसँगै वरिष्ठ उपाध्यक्ष भने विनायक शाहलाई ल्याएको छ । शाहले यस अघि महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

हानको इतिहासमै हानले पहिलोपटक महिला नेतृत्व आएको शाहले जानकारी दिएका छन । उनका अनुसार अन्य पदको लागि भने बेलुका ५ बजे पछि मात्रै टुङ्गो लाग्ने भएको छ ।

नयाँ अध्यक्ष चुनिएकी राणा यस अघि भने वरिष्ठ उपाध्यक्षमा रहँदै आएकी थिईन । साथै उनले विगत ११ वर्षदेखि काठमाडौंको होटल अन्नपूर्णको कार्यकारी निर्देशकमा समेत आफ्नो भुमिका निर्वाह गर्दै आएकी छिन ।

यस्तो छ कार्यसमितिको सुची :

प्रतिक्रिया दिनुहोस्
MBL