Logo

५ बर्षमा हुनु पर्ने विमानस्थलको स्तरोन्नती २५ बर्षमा, नेपालमा किन नियम विपरित गरिन्छ स्तरोन्नती ?

काठमाडौं । सामन्यतय जुनसुकै विमानस्थलहरुको स्तरोन्नती हरेक ५ बर्षमा पर्दछ । तर नेपालमा भने साढे २ दशक वित्दा समेत विमानस्थलको स्तरोन्नती हुन सकेको छैन । विमान उडान र अवतरण गर्ने विमानस्थल बर्षौंसम्म स्तरोन्नती नहुँदा हवाई दुर्घटना बढ्नुका साथै ठूला विमान अवतरणमा समेत समस्या आउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । विमानस्थल स्तरोन्नती हरेक ५ बर्षमा गर्नु पर्ने…