काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ । बैंकले शुक्रबार उक्त कार्यालयको उद्घाटन गरेका हुन । प्रदेश नं १ अन्तरर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले सम्पादन गर्ने बैंकको विस्वास…