काठमाडौं । लामो समयदेखि वियरिस ट्रेण्ड समातेको नेप्से परिसुचकले अझै ओरालो लाग्ने संकेत गरेको छ । नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि नयाँ नीतिलाई देखाउँदै २ दिन बजार उचालेपनि अन्तत बजारले वियरिस ट्रेण्डकै लयलाई समातेको छ । नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारमा मार्जिन लेण्डिङको ६५ प्रतिशत सुविधा, वेट रिस्कमा छुटलगायतका सुविधा ल्याउन पनि…