Logo

एनआईसी एशिया र अल्का अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार शुल्क…