काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ११ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते उक्त पदका लागि आवेदन माग गरेको थियो । मन्त्रालयले आवेदनका लागि बुधबारसम्म अन्तिम मिति तोकेको थियो । प्रबन्ध निर्देशकका लागि नेपाल टेलिकम भित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् । आवेदन दिने…