Logo

स्याङयोङ गाडीको नयाँ वर्ष अफर योजना सार्वजनिक, गाडी खरिदमा ४ लाख सम्म छुट

काठमाडौं । आईएमएस मोटरको आधिकारीक बिक्रेता स्याङयोङले नयाँवर्षको उपलक्षमा ‘स्याङयोङ नयाँ वर्ष मेगा एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ । योजना अन्तरर्गत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जानकारी दिएको छ । ग्राहकले पुरानो गाडीसँग नयाँ गाडी सट्टा पट्टा गरी नयाँ गाडी खरिदमा ४ लाख रुपैयाँ सम्मको छुट समेत पाउने…