काठमाडौं । प्रभु बैंकले पनि नेपाल स्टक एक्सचेन्जको कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले मंगलबारदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंक लाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गर्नका लागि तोकेको हो । अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर…