काठमाडौं । सिभिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक लगायतका शाखाहरुमा रक्तदान कार्यक्रम गरेको छ । त्यस्तै बैंकले धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले लगायत २५ शाखामार्फत सरकारी…