Logo

स्वाभिमान लघुवित्तको आईपिओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन हेर्नुहोस सूचिसहित

स्वाभिमान लघुवित्तको आईपिओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन हेर्नुहोस सूचिसहित



काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आज उक्त सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले बैशाख २७ गतेदेखि ३१ गतेसम्म निश्काशन गरेको आईपिओमा ३ लाख २७ हजार ७ सय १६ जनाले आवेदन दिएका थिए । जसमध्ये १० कित्ताको दरले १८ हजार ५ सय ५८ जनालाई मात्र परेको छ । उक्त सेयरका लागि आवेदन दिनेमध्ये ३ लाख ८ हजार ९२८ आवेदक हात रित्तो भएका छन् ।

स्वाभिमान माइक्रोफाइनान्सको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्तापूँजी ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्
MBL